News

Special Disaster Jangchog Puja

Published on Aug 26, 2026

Prayers for those who have lost their lives in the disaster, and timely comfort and support for those who remain.

When sudden natural disasters strike, many lives can be lost in an instant, leaving families and loved ones with profound grief and sorrow.

In response to the recent flash flood and landslide disaster along the Nepal–Tibet border and the resulting loss of life, Trumgram Monastery in Nepal will hold a Special Disaster Jangchog Puja.

During this difficult time, through Buddhist prayers and the Jangchog Puja, we hope to pray for those who have passed away, helping them be free from suffering, receive spiritual guidance, and find a fortunate rebirth. We also hope to bring comfort, peace, and strength to their families and loved ones who remain.

 

Free Registration 

Family members, friends, or anyone who wishes to register a person who passed away as a result of this disaster may register for the Special Jangchog Puja free of charge through this page. No payment is required.

If you know a family affected by the disaster, please share this page with them so that these prayers and spiritual support can reach those who need them in a timely manner.

Sharing this page and passing on this message of compassion is also a meaningful form of support.

 

→  VOLUNTARY SUPPORT FOR THE PUJA

 

विपद विशेष ज्याङछ्योग पूजा

विपद् मा ज्यान गुमाउनेहरूका लागी प्रार्थना, र सुरकक्षित रहनुभएकाहरूका लागि समयमै सान्त्वना र सहयोग।

अचानक प्राकृतिक प्रकोप आउँदा, धेरैको ज्यान एकैछिनमा गुम्न सक्छ, जसले गर्दा परिवार र प्रियजनहरू गहिरो शोक र पिडामा पर्न सक्दछन्।

हालै गएको नेपाल-तिब्बत सीमा मा बाढी र पहिरोको विपत्ति र त्यस विपद् मा ज्यान गुमाउनेहरू प्रति, नेपाल ट्रुङ्ग्राम गुम्बाले विशेष विपत्ति ज्याङछ्योग पूजा आयोजना गर्नेछ।

यस कठिन समयमा, बौद्ध प्रार्थना र ज्याङछ्योग पूजा मार्फत, ज्यान गुमाउने हरुकालागी लागि प्रार्थना गर्ने, उनीहरूलाई पीडाबाट मुक्त हुन, आध्यात्मिक मार्गदर्शन गर्ने र भाग्यशाली पुनर्जन्म पाउन मद्दत गर्ने आशा गर्दछौं। उनीहरूका परिवार र सुरक्षित रहेका प्रियजनहरूलाई सान्त्वना, शान्ति र शक्ति प्रदान गर्ने आशा पनि व्यक्त गर्दछौं।

 

नि:शुल्क दर्ता 

परिवारका सदस्यहरू, साथीहरू, वा यस विपत्तिका परिणामस्वरूप मृत्यु भएका व्यक्तिहरुको निमित्त दर्ता गर्न चाहने जो कोहीले यस पृष्ठ मार्फत विशेष ज्याङछ्योग पूजाको लागि कुनै भुक्तानी बिना नि:शुल्क दर्ता गर्न सक्नेछन्।    

यदि तपाईं प्रकोपबाट प्रभावित परिवारलाई चिन्नुहुन्छ भने, कृपया यो पृष्ठ उनीहरूसँग साझा गर्नुहोस् ताकि यी प्रार्थनाहरू र आध्यात्मिक सहयोग समयमै आवश्यक पर्नेहरूसम्म पुग्न सकुन।

यो पृष्ठ साझा गर्नु र करुणाको यो सन्देश पठाउनु पनि सहयोगको एक अर्थपूर्ण रूप हो।

 

→  पूजाको लागि स्वैच्छिक सहयोग

 

2026

2 article(s)

08.26

Special Disaster Jangchog Puja

Prayers for those who have lost their lives in the disaster, and timely comfort and support for those who remain. When sudden natural dis...

08.26

Voluntary Support for the Puja

If you wish to support the Special Disaster Jangchog Puja, you are welcome to make a voluntary donation. Your support will help us con...

Sign up to our newsletter

Subscribe to get our updates direct to your inbox.